स्ववियु निर्वाचनः आज उम्मेदवारमाथि दाबी बिरोध गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवारमाथि दाबी बिरोध गर्ने कार्यतालिका छ ।

त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म उम्मेदवारमाथि दाबी बिरोध गरी सक्नुपर्नेछ ।

ADVERTISEMENT

शनिबार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी बिरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ । सो दाबी बिरोध पछि भोलि ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?