जर्मनीको चर्चमा अन्धाधुन्द गोली प्रहार, ६ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बर्लिन। जर्मनीको उत्तरी शहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

इसाई धर्माबलम्बीहरूको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

ADVERTISEMENT

प्रहरीले घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ । मृतकहरूमा आक्रमणकारी पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?