काठमाडौं । मिटर ब्याजी पीडित र महानगर प्रहरीबीच धक्काधक्की भएको छ । खुला मञ्चमा आन्दोलन गर्न गएका मिटर ब्याज पीडित र महानगर प्रहरी बीच धक्काधक्की भएको हो । उनीहरु महोत्तरीको बर्दिबासबाट १२ दिन हिँडेर काठमाडौं आएका हुन् ।
सोमबार आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्न उनीहरु काठमाडौं आएका हुन् ।














