काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उहाँले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताउनुभयाे ।
आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उहाँले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गर्नुभयाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts