मिस नेवा नेपाःका लागि आवेदन खुला

Read Time = 1 min

काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस नेवा नेपाः ११४३ का लागि आवेदन खुला गरिएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका १६–२३ वर्षका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने जनाएको छ ।

ADVERTISEMENT

नेपाललाई विश्वमाझ नेवार भाषा, कला, संस्कृतिले चिनाएको जनाउँदै आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले आधुनिकीकरणको युगमा नेवार कला, संस्कार, संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्नु आवश्यकता रहेको बताउनुभयो । मिस नेवा नेपाः विजेताले एक लाख प्राप्त गर्नुका साथै विभिन्न पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?