काठमाडौं । विगत केही समय अगाडि मात्रै पनि धेरै वायू प्रदूषण भएका सहरहरू मध्य काठमाडौं सहर दुई नम्बरमा रहेको थियो। तर अहिले पानी परे लगत्तै वायू प्रदूषण घटेको छ । साथैं, काठमाडौं सहर पनि सुन्दर देखिएको छ । तस्बिरमा हेर्नुहोस् किर्तिपुर बाट देखिएको काठमाडौं उपत्यका ।

















