आरआर क्याम्पसमा स्ववियु निर्वाचन नहुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशका विभिन्न क्याम्पसमा आइतबार स्ववियु निर्वाचन भइरहँदा आरआरमा भने निर्वाचन नहुने भएको हो । विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा स्ववियु चुनाव प्रभावित बनेको हो ।

ADVERTISEMENT

फागुन १७ गतेसम्म मात्रै नयाँ विद्यार्थी भर्ना गर्नुपर्नेमा क्याम्पस प्रशासनले त्यसपछि पनि विद्यार्थी भर्ना गरेपछि विवाद देखिएको छ । सत्तारुढ गठबन्धननिकट विद्यार्थी संगठनहरूले विद्यार्थी भर्नाको विरोध गरेपछि स्ववियु निर्वाचन प्रभावकारी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?