काठमडौं । नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । विद्यार्थी संगठनहरूको आपसी विवादलाई देखाउँदै मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको निर्वाचन स्थगित गरिएको हो ।
क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जानकारी दिएका छन् ।
साँझ केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दीसमेत गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts