जेलिएको राजधानी(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । तारैतारको कुरुप जालोले राजधानी जस्तो पनि देखिन छाड्यो काठमाडौं । राजधानी भनेको सुन्दर, व्यवस्थित र विकसित हुनुको साटो धुलो, धुवा र तार जालोको कुरुपले भरिएको छ ।

विद्युत, टेलिफोन, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले पनि थेग्न नसक्ने गरी तार टाँग्दा सहर कुरुप मात्र भएको छैन, दुर्घटनाको जोखिम पनि बढेको छ ।

ADVERTISEMENT

नेपाल विद्युत प्राधिकरणले जालो झै बेबारिसे अवस्थामा टाँगिएका तार ‘अण्डरग्राउन्ड’ गरी सहरलाई ब्यवस्थित गराइ राखेको छ । तर, टेलिकम र अन्य सेवा प्रदायक भने यसतर्फ अग्रसर छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज