काठमाडौं । चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर छ भने किरण थापाको संगीत छ । चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजा भुजू, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम, नारायणदेवी प्रधान, प्रदीप लामालगायतका कलाकारको अभिनय छ । यो चलचित्र वैशाख २१ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता