विमानस्थल ओर्लिनासाथ पल शाह पुलिसको गाडीमा हुइँकिए, युट्युवर, सञ्चारकर्मी हेरेका हेरै

Read Time = 1 min

काठमाडौं । अभिनेता पल शाह काठमाडौं आउने प्रतीक्षामा त्रिभुवन विमानस्थलमा भिडभाड थियो । युट्युबर र फ्यानदेखि सर्वसाधारको बाक्लो उपस्थिति थियो ।

हिजोमात्र जेलबाट छुटेका पल शाह आज पोखराबाट काठमाडौं आउन लागेको खवर पाएसँगै भिडियो खिच्ने युट्युवरको सयौं संख्या एयरपोर्ट पुगेको थियो ।

ADVERTISEMENT

उनी त्रिभुवन विमानस्थलबाट बाहिरिएको दृष्य कैद गर्न सयौँको संख्यामा युट्युवर र सञ्चारकर्मीको उपस्थिति रहेका थिए । तर, शाह विमानस्थल ओर्लिनासाथ पुलिसको गाडी चढेर बाहिरिएका छन् । सञ्चारकर्मीले उनको तस्वीरसम्म खिच्न पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?