पल शाह आउने भएपछि विमास्थलमा युट्युवरको भीड (फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडाैं । अभिनेता पल शाह जेलमुक्त भएर आज काठमाडाैं आउँदै छन् । पललाई स्वागत गर्न आन्तरिक विमानस्थलमा उनका समर्थककाे भिड लागेकाे छ । युट्युवरहरुले क्यामेरा तयार पारेर कतिखेर पल आउलान् र उनलाई क्यामेरामा कैद गराैला भनेर पर्खिरहेका छन् ।

तस्बिरमा हेर्नुहाेस पल शाहका समर्थक र युट्युबर

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?