काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
केहीसमय अगाडि भएको बैठकबाट एमाले सरकारबाट बाहिरिने निर्णय भएको उपाध्यक्ष बिष्णु पौडेलले जानकारि दिनुभयाे ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts