एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, हाम्रो उम्मेदवार पक्का : अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताउनु भएको हो । साथै उहाँले एमालेको उम्मेदवार पक्का भइसकेकोसमेत बताउनु भयो ।

ADVERTISEMENT

राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भन्नुभयो, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?