काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जनाको सकुशल उद्धार गरिएको छ।
सोमबार दिउँसो फुलचोकी घुम्न गएका १३ जना युवायुवती बाटो भुलेर जंगलमा हराएका थिए । उनीहरुलाई गएराति नौ बजेतिर प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।
यसअघि पनि फुल्चोकी जंगलमा घुम्न जानेहरू पटक पटक हराउने गरेको प्रहरीले जनाएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts