काठमाडौं । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ ।
गएराति खानका पकाउने ग्यास दुर्घटनामा परी घाइते भण्डारीलाई थप उपचारका लागि भारत लगिएको हो । श्री एयरलाइन्सको जहाजबाट उहाँलाई भारत लगिने भएको छ ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको थप उपचार हुनेछ ।













This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts