दाङ । लुम्बिनी प्रदेश सरकारले आज आफ्नो स्थापना दिवस मनाउँदै छ ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
जसको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दै हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।






