काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम भइरहेको छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरूसमेत नेपाल आउने क्रम जारी छ । अहिले पशुपतिनाथ मन्दिरमा बिजुलीका झिलीमिली बत्तीहरू, रङरोदन र फूलहरूले सजाउन थालिएको छ ।











https://ehimalayatimes.com/2023/02/90886/






