काडमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले १ फागुनलाई ‘जनयुद्ध दिवस’ पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयमा प्रश्न उठाउनुभएकाे छ ।
आज अर्थात १ फागुनलाई जनयुद्ध दिबस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिका टिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गर्नुभएकाे हाे ।
‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोईरालाले ट्विट गर्दै प्रश्न गर्नुभएकाे छ, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शाषन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’
जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements