फुटपाथ हो की धराप ?(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौंका अधिकांश सडक छेउमा हुने फुटपाथ पैदल यात्रीलाई हिंड्न भन्दा पनि निर्माण सामाग्री थुपार्न र विद्धुत प्राधिकरणका तार राख्न प्रयोग गरिएको पाइएको छ । फुटपाथ नै ओगटिएपछि पैदल यात्री सडकबाट हिंड्न बाध्य भइरहेका छन्।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज