काठमाडौं । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्री परिषद गठन गर्नुभएको छ ।
प्रदेश प्रमुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।
जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गर्नुभयो । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता