सुर्खेत । लेकबेशी नगरपालिका-५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।
प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts