काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बौद्धिक पेसाकर्मीको भेला बोलाएको छ। पार्टी सम्बद्ध बौद्धिक पेसाकर्मीको भेला शनिबार दिउँसो एक बजेलाई बोलाइएको हो।
पार्टी सम्बद्ध प्राध्यापक, कानून व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरलाई भेलामा बोलाइएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता