एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।

ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

ADVERTISEMENT

अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज