गृहमन्त्रालय र राष्ट्रपति बारे माओवादी केन्द्रले आज निर्णय लिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्नसमेत नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा माओवादीले स्थायी कमिटीमा छलफल गरेर टुंगोमा पु¥याउन लागेको हो ।

ADVERTISEMENT

गृह मन्त्रालयको लफडा, राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार चयनदेखि स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय विभागको जिम्मेवारी वाँडफाँड गर्नका लागि बोलाईएको माओवादीको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुदैँ पुनः शनिवार जारी राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज