एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

बैठक बिहान साढे १० बजेबाट कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा सुरु हुन लागेको हो ।

ADVERTISEMENT

बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नु हुनेछ। उहाँले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *