मोदीबारे बनाइएको वृत्तचित्र हेरेपछि विश्वविद्यालयका १० विद्यार्थी निलम्बित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्र हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थी निलम्बनमा परेका छन् ।

राजस्थानको केन्द्रीय विश्वविद्यालयमा पढिरहेका १० विद्यार्थीहरूले गणतन्त्र दिवसको राति ७ बजेतिर वृत्तचित्र हेरेका थिए ।

ADVERTISEMENT

उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती विद्यार्थीहरूलाई १४ दिनका लागि निलम्बन गरिएको बिबिसी हिन्दीले जनाएको छ । यस्तै उनीहरूलाई होस्टलबाट पनि निकालिएको छ।

निलम्बित विद्यार्थीहरू अधिकांश मुस्लिम समुदायका छन् । यसबारेमा विश्वविद्यालय प्रशासनले भने अनुशासन उल्लंघन गरेको हुँदा कारबाही गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?