एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बुटवल । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराउनु भएको हो । नेपाली चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नुभएको एलिजा पत्रकार ऋषि धमलाकी पत्नीकी पत्नी हुनु हो।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले अहिले उहाँको जिम्मेवारी टुंगो नलागेको बताउनु भएको छ । यद्यपी कलाकार एलिजालाई उच्च तहको जिम्मेवारी दिइने चर्चा छ।

ADVERTISEMENT

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्नुभएको छ। उहाँ बैंकर तथा व्यवसायी हुनु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?