पाकिस्तानमा ग्यास विस्फोटबाट १६ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इलामाबाद । पाकिस्तानमा ग्यास विस्फोटबाट बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

बुधवार क्वेटा सहरको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटे विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिका सहित १६ जनाको मृत्यु भएको हो ।

ADVERTISEMENT

घटनामा दुई महिला पनि घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज