काठमाडौं । नेकपा माओवादीका नेता हरिबोल गजुरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गर्नुभएको हो। गजुरेल नेकपा माओवादीका उपमहासचिव पनि हुनु हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता