वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे अस्पतालमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे छ ।

सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे हाे । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना हुनुभएकाे छ ।

ADVERTISEMENT

जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित हुनुहुन्छ । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराउनु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?