लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार (आज) विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुहुनेछ ।

ADVERTISEMENT

मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ ।

विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ। अहिले दुई जना विनाविभागीय मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज