सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेतृ न्यौपाने संसद भवनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेर्त ईश्वरी न्यौपाने बानेश्वरस्थित संसद भवनमा पुग्नुभएको छ ।

उहाँको प्रस्तावकको रुपमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश  ज्वालाले गर्नुभएको छ ।

ADVERTISEMENT

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुनु हो । उहाँ यसअघि कांग्रेसको प्रमुख सचेतक भइक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज