काठमाडौं । मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डंगोलले जित्नुभएको छ ।
राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डंगोलले ताज आफ्नो नाममा पार्न सफल हुनुभएको हो ।
यस्तै आर्या महर्जन फस्ट रनर अप घोषित हुँदा रितिशा वज्राचार्य सेकेण्ड रनर अप तथा स्नेहा खड्गी थर्ड रनर अप हुनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts