जसपा संसदीय दलको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।

ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप गरि मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । सत्ता सझेदार दल जसपा भने मन्त्रालय बाँडफाटमा सहमति जुट्न नसक्दा सरकारमा सहभागी भएको छैन ।

संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *