हेटौंडा । बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ ।
नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिनुभएको छ । पाठक आजै सभामुखमा निर्वाचित हुनु भएको हो ।

देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता