बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

Read Time = 1 min

काठमाडौं । बागममती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविकानको धारा १६८ उपधारा (२) बमोजिम उहाँलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

ADVERTISEMENT

कुनै पनि दलको स्पष्ट बहुमत नपुगेपछि उहाँले विभिन्न दलको सहयोगमा बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज