साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा (फोटो फिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।

उहाँले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गर्नुभएको हो।

सो क्रममा उहाँ साझामा चढ्नु पनि भएको थिो । साझाले यी बस काठमाडौंको  विभिन्न रुटमा चलाउने जनाएको छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएको छ । साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयो ।

ADVERTISEMENT

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज