समसायिक राजनीतिबारे धारणा सार्वजनिक गर्न आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

कांग्रेसले दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

महतले भातृ शुभेच्छुक संस्थाको गठन तथा विस्तार, पार्टीको विभाग गठन, सत्ता गुमेपछि पार्टीको प्रतिपक्षी भूमिकाका विषयमा जानकारी गराउने बताइएको छ ।

ADVERTISEMENT

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरू गठबन्धन गरेर चुनाव लडेका थिए ।

साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज