माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट चयन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएकाे छ ।

आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ ।

ADVERTISEMENT

भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुनुहुन्छ । यस अघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको हो ।दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज