सभापति देउवा र महामन्त्री थापाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी दर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रस्तावसहित संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

ADVERTISEMENT

थापाको उम्मेदवारीमा प्रस्तावक डा कोइराला रहनुभएको भने समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहनुभएको छ ।
यसैगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँको प्रस्तावकमा रामचन्द्र पौडेल रहनुभएको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज