काठमाडौं । दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनस् गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिनुभएको छ ।
कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गर्नुभएको छ। कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।
अब बैतेश्वरका ३ वटा वडा, तामाकोसी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गन्न बाँकी छ ।







Breaking news with related posts