‘साइबर विक’ अब नेपालमा पनि

Read Time = 1 min

काठमाडौं । आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ । साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्म छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

साथै आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १० प्रतिशत छुट र एक हजार रुपैयाँ पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले सो अफर बिग डिजिटलको स्टोरमा मात्र पाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?