सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहनुभएको सुनसरी ४ मा मतगणना रोकिएको छ ।
कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाउनु भएको छ भने नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याउनु भएकाे छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts