नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नुवाकोट । नुवाकोट २ बाट नेपाली कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई पराजित गर्दै कांग्रेसका केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुुन भएको हो । केसीले २८ हजार १०७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी रास्वपाका पाण्डेले १६ हजार ४७७ मत ल्याउनुभएको छ ।

ADVERTISEMENT

यस्तै, एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गर्नुभयो। अघिल्लो पटक यो क्षेत्रबाट एमालेका नारायण खतिवडा १० हजार मतान्तरले कांग्रेसका केसीलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज