सप्तरी । सप्तरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह सुडी निर्वाचित हुनुभएको छ ।
प्रदेशमन्त्री समेत रहनुभएका उहाँले २३ हजार ५६४ मतसहित जित हासिल गनुृभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत पाउनुभयो ।
जयकान्त राउत जनमत पार्टी अध्यक्ष सिके राउतका दाइ हुनहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts