सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

सप्तरी । सप्तरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह सुडी निर्वाचित हुनुभएको छ ।

प्रदेशमन्त्री समेत रहनुभएका उहाँले २३ हजार ५६४ मतसहित जित हासिल गनुृभएको हो ।

ADVERTISEMENT

उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत पाउनुभयो ।

जयकान्त राउत जनमत पार्टी अध्यक्ष सिके राउतका दाइ हुनहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?