बारा-१ बाट एमालेका अच्युतप्रसाद मैनाली विजयी

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 1 min

बारा । बारा १ बाट खानेपानीमन्त्री तथा कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी पराजित हुनुभएको छ ।

एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई ९ हजार १३९ को मतान्तरले पराजित गर्नुभएको हो ।

ADVERTISEMENT

मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी हुनéयो । चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गर्नुभयो ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले ३ हजार ३१९ मत ल्याउँदा राप्रपाका भक्तबहादुर दर्लामीले १ हजार ७९२ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज