वडाध्यक्ष बन्न खोजेका एमालेका चौधरीले कांग्रेस नेता गुरुराज घिमिरेलाई प्रदेशमा पराजित गरे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे प्रदेश १ को प्रदेशसभा सदस्यमा पराजित हुनु भएको छ। मोरङ ४ (१) बाट घिमिरेलाई पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी हुनु भयो ।

चौधरी १५ हजार ४६५ मतका साथ निर्वाचित हुँदा घिमिरेले १५ हजार ५९ मत मात्र पाउनु भयो । चौधरी स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेदवार बन्न खोज्नुभएको थियाे । त्यतिबेला उम्मेदवार बन्नुभएन । तर, अहिले प्रदेश सांसदमा निर्वाचित हुनु भएको हो । आफू पराजित भएपछि घिमिरेले निर्वाचित चौधरीलाई बधाई दिनुभएको छ ।

इमान्दार नेताको पहिचान बनाउनु भएको घिमिरेले कांग्रेसको गत महाधिवेशनमा उद्धव थापासँग २ मतले पराजित बनेपछि सकृय राजनीतिबाट सन्यास लिउँकी भन्ने ट्वीट गर्नुभएको थियो । उहाँ प्रदेश १ सभापतिमा पराजित हुनु भएको थियो ।

— Gururaj Ghimire (@ghimire_gururaj) November 23, 2022

ADVERTISEMENT

इमान्दार नेताको पहिचान बनाउनु भएको घिमिरेले कांग्रेसको गत महाधिवेशनमा उद्धव थापासँग २ मतले पराजित बनेपछि सकृय राजनीतिबाट सन्यास लिउँकी भन्ने ट्वीट गर्नुभएको थियो । उहाँ प्रदेश १ सभापतिमा पराजित हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज