अर्घाखाँची : टोपबहादुर र पुष्पाबीच प्रतिस्पर्धा, ३० हजार मत गन्न बाँकी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

अर्घाखाँची । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टोपबहादुर रायमाझीले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गर्नुभएको छ । रायमाझी र भुसालबीच दुई हजार ४१ मतको अन्तर छ ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्नुभएका हरिप्रसाद भुसालले २२०१ मत ल्याउनु भएको छ । करिब ३० हजार मत गन्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज